Friday, March 7, 2014

Maurya Empire During Ahoka 265 BCE



प्राचिन इन्डिया जुन हालको नेपालको तराईको भूभाग पनि पर्दा रहेछ बुद्धकालिन अघि र पछिको ईतिहास पददा त्यति बेला राज्यहरुको नाम सबै नै जातियताको आधारमा राख्ने गर्दा रहेछ | अशोक राज्यको पालामा हाम्रो वर्तमान तराईको भाग लुम्बिनी पनि हालको इन्डियामा पो पर्दा रहेछ |

नेपालको ईतिहास जस्तै प्राचिन इन्डियाको ईतिहास सबै नष्ट गरेका रहेछन | किन कि प्राचिन इन्डियाको ईतिहास बुद्धसंग सम्बन्धित पो रहेछ | त्यसैले स्वाहा पारेको रहेछ र नया रचेको पो रहेछ |

जे होस यो संसारमा सबै कुरा परिवर्तनशिल छ मेरो आफ्नो भन्ने केहि छैन आज मेरो भन्ने भोलि अर्कै को हुन्छ भन्थे बल्ल कुरा बुझ्दैछु | के गर्नु ट्युब लाईट जस्तै छु ढिलो कुरा बुझ्छु तर बुझे पछि मज्जाले बुझ्छु | |

जय मित्र राष्ट्र नग र मासु जस्तै नेपाल इन्डिया जुटौ मानवताको लागि अनावश्यक रुपमा फुट्ने कुरा सोच्दै नसोचौ |

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...