विचित्रको संसारमा रहने सन्तान पनि विचित्रकै छ्न्।मानव जातिको उत्पती भएको हजारौ वर्ष भैसक्दा पनि मान्छे ले मान्छे को नियत लाई सामाजिक रुपमा स्तरिय बनाउन सकेको छैन। आजको समाज मा पनि अझै हरेक क्षेत्रमा मान्छेले जङ्गली जनावार झै व्यवहार गर्न छोडेका छैनन। मान्छे आफ्नो इच्छा पुरा गर्न को लागि कुनै पनि हद सम्म आफुलाई गिराउदै छन भन्ने कुरा साधारण सोचाइ भन्दा धेरै फरक छ।
आर्थिक र यौनिक बिषयमा त यसले आँखानै चिम्लिन थालेको छ। मान्छे पैसा र यौन कृयाकलापको लागि कुनै पनि कदम उठाउन को लागि अग्रसर देखिन्छ।आफ्नो यौनप्यास मेटाउनको लागि जो कोही पनि (विशेष् रुपमा पुरुष्) सबैकुरा बिर्सिन तयार भय झै देखिन्छ,र बिर्सेंका छन।
यसमा धेरै रुपमा महिलाहरुको पनि सन्लग्नता देखिन्छ त्यो चाहना वाध्यता कम्जोरी केही पनि कारण हुनसक्छ तर यहाँ कुनै नाबालक लाई लिन मिल्दैन,जो नरपशुहरु छन जसले बालबालिका लाई पनि छोड्दैनन।
मेरो भन्नु के हो भने यदी तपाईं महिला दिदिबहिनी हरु यस्तो समस्यामा पर्नु भएको थियो वा छ भने बाहिर ल्याउने बाटो खोजेर जती सक्दो छिटो बाहिर ल्याउनुस् त्यसले गर्दा भोली धेरै महिला हरु यो समस्या बाट बच्नेछन वा बचाउनेछ।यि कुरामा तपाईंहरु आँफैले वा प्रत्येक् ले एकापसमा सबै परिवारका सदस्यको एक अर्को प्रतिको हाउ भाउ के छ ध्यान पुर्वक बुझ्नु पर्ने देखिन्छ,किनभने यो जहाँ कही पनि कुनै पनि रुपमा मौलाएको हुनसक्छ। मेरो विचारमा यसमा कुनै सरकार,समाज ,धर्म र culture को दोष म देख्दिन दोष छ भने
त्यही एक जना व्यक्तिको छ। किनभने यो कही पनि कुनै पनि देशमा धर्ममा culture मा संसारको कुनै पनि कुनामा कुनै न कुनै रुपमा यसले ठाउँ पाइराखेको छ र हुनेछ जबसम्म पीडितले यसलाई बाहिर ल्याउदैन र सरकार वा समाज ले कडा कार्वाही गर्न सक्दैन। यहाँ अरु को त कुरै छोडौ बाउ छोरी र आमा छोरा बिचमा पनि यस्तो सम्बन्ध रहेको सुन्नमा आउछ वा पाइयको छ भने कुरा कती गम्भिर हुँदैछ।
त्यसैले म फेरी पनि महिला दिदिबहिनी हरुलाई आग्रह गर्न चाहन्छु यो समस्या मा ग्रसित भएर नबस्नुस् पीडित हुनुह्न्छ भने सहयोग को ढोका खोज्नु र पीडित लाई समाज बाट माथि उठेर सहयोग गर्नु भन्दा अरु कुनै बाटो लिनु ठुलो दुर्भाग्य हुनेछ।किनभने यो कुरामा देशमा समाज मा कुनै पनि क्षेत्रमा ख्याती प्राप्त ब्यक्ती हरु नै अग्रसरता का साथ लागेका हुन्छन र जस्को बारेमा जो कोही पनि चारित्रिक हत्या हुने कुरा गर्न वा सुन्न सम्म पनि रुचाउदैनन हाम्रो समाज, अनी कसरी पीडित ले राहत पाउने होला। त्यसैले यहाँ पीडित पीडित नै भएर रहने छ।अनी पीडित ले उस्को विरुद्द मा जाने शाहस कहाबाट जुटाउने र बदला लिने।यो अवस्थामा हाम्रो समाजले दोषिलाई नै प्रसय दिइन्छ र पीडित लाई नै कुनै न कुनै रुपमा दोषी ठह्र्याइन्छ। हाम्रो समाज यो सङ्स्कार बाट कहिले मुक्त हुने।
आजको यन्त्रिक संसार धेरै अगाडि पुगिसकेको छ जसले कुनै व्यक्तिले बोलेको कुरा स-ही हो वा झुटो छुट्ट्याई दिनेछ। महिला दिदिबहिनीहरु यौटा ठुलो सहयोगी तपाईंको अगाडि छ।
केही सत्य तत्थ्य घटनाहरु यहाँ हेर्नु होला।यो America मा भएको घटना हो तर त्यहा का महिलाले ढिलै भएपनी समाज को अगाडि उभ्याउन त सफल भइन। यो America को मात्रै कुरा होइन यसता घटना नेपालमा पनि कती घटेका छन होला तर त्यसलाई बाहिर ल्याउने क्षमताको आव्श्यक्ता अपरिहार्य भएको छ।
आर्थिक र यौनिक बिषयमा त यसले आँखानै चिम्लिन थालेको छ। मान्छे पैसा र यौन कृयाकलापको लागि कुनै पनि कदम उठाउन को लागि अग्रसर देखिन्छ।आफ्नो यौनप्यास मेटाउनको लागि जो कोही पनि (विशेष् रुपमा पुरुष्) सबैकुरा बिर्सिन तयार भय झै देखिन्छ,र बिर्सेंका छन।
यसमा धेरै रुपमा महिलाहरुको पनि सन्लग्नता देखिन्छ त्यो चाहना वाध्यता कम्जोरी केही पनि कारण हुनसक्छ तर यहाँ कुनै नाबालक लाई लिन मिल्दैन,जो नरपशुहरु छन जसले बालबालिका लाई पनि छोड्दैनन।
त्यही एक जना व्यक्तिको छ। किनभने यो कही पनि कुनै पनि देशमा धर्ममा culture मा संसारको कुनै पनि कुनामा कुनै न कुनै रुपमा यसले ठाउँ पाइराखेको छ र हुनेछ जबसम्म पीडितले यसलाई बाहिर ल्याउदैन र सरकार वा समाज ले कडा कार्वाही गर्न सक्दैन। यहाँ अरु को त कुरै छोडौ बाउ छोरी र आमा छोरा बिचमा पनि यस्तो सम्बन्ध रहेको सुन्नमा आउछ वा पाइयको छ भने कुरा कती गम्भिर हुँदैछ।
त्यसैले म फेरी पनि महिला दिदिबहिनी हरुलाई आग्रह गर्न चाहन्छु यो समस्या मा ग्रसित भएर नबस्नुस् पीडित हुनुह्न्छ भने सहयोग को ढोका खोज्नु र पीडित लाई समाज बाट माथि उठेर सहयोग गर्नु भन्दा अरु कुनै बाटो लिनु ठुलो दुर्भाग्य हुनेछ।किनभने यो कुरामा देशमा समाज मा कुनै पनि क्षेत्रमा ख्याती प्राप्त ब्यक्ती हरु नै अग्रसरता का साथ लागेका हुन्छन र जस्को बारेमा जो कोही पनि चारित्रिक हत्या हुने कुरा गर्न वा सुन्न सम्म पनि रुचाउदैनन हाम्रो समाज, अनी कसरी पीडित ले राहत पाउने होला। त्यसैले यहाँ पीडित पीडित नै भएर रहने छ।अनी पीडित ले उस्को विरुद्द मा जाने शाहस कहाबाट जुटाउने र बदला लिने।यो अवस्थामा हाम्रो समाजले दोषिलाई नै प्रसय दिइन्छ र पीडित लाई नै कुनै न कुनै रुपमा दोषी ठह्र्याइन्छ। हाम्रो समाज यो सङ्स्कार बाट कहिले मुक्त हुने।
आजको यन्त्रिक संसार धेरै अगाडि पुगिसकेको छ जसले कुनै व्यक्तिले बोलेको कुरा स-ही हो वा झुटो छुट्ट्याई दिनेछ। महिला दिदिबहिनीहरु यौटा ठुलो सहयोगी तपाईंको अगाडि छ।
केही सत्य तत्थ्य घटनाहरु यहाँ हेर्नु होला।यो America मा भएको घटना हो तर त्यहा का महिलाले ढिलै भएपनी समाज को अगाडि उभ्याउन त सफल भइन। यो America को मात्रै कुरा होइन यसता घटना नेपालमा पनि कती घटेका छन होला तर त्यसलाई बाहिर ल्याउने क्षमताको आव्श्यक्ता अपरिहार्य भएको छ।
No comments:
Post a Comment