मगरहरु कसरी उत्पत्ती भएका हुन त?
मानवबिकासको साथसाथमा चाइनाको उत्तरमा मङ्गोल आज पनि रहेको छ त्यहाँ बाट उत्पत्ती भएका हुन । २००० बर्ष पहिले बिहारमा मगरहरुको मगढ भन्ने राज्य थियो त्यसकारण मगरलाई मगढ पनि भनिन्छ । पश्चिम तिब्बत लाई मागरिस् पनि भनिन्छ त्यसको अर्थ त्यहाँ मगर जातिको ठुलो बसोबास थियो । हाल
चाइनाको एतिहासिक जन्तु ड्रागन
गंगा मैदानका नदिहरुमा पाइने गोहीहरु हुन जसलाई मगरमच्छ भनिन्छ । यो मगोल्-माछा भनेको हो । यसरी मगोलिया देखि मगढ सम्म फैलिएको भु- भाग नै प्राचिन मगरात हो ।
हाल मगरहरु नेपालको ७५ जिल्लामै बसोबास
रहेको छ । तरपनि मगरहरुको बढी बसोबास गर्ने जिल्लाहरु यस प्रकार छन ।
पाल्पा- १,३७,५००
नवलपरासी-९७,८८१
तनहुँ-८५,३३२
बाग्लुङ-७५,३५०
रोल्पा-९२,९३६
स्याङ्जा-६८,२४५
प्युठान-६५,४००
गुल्मी-५९,३५०
दाङ-५६,०००
सुर्खेत-५५,६६८
म्याग्दी-४८,१५०
रुकुम्-४४,२००
अर्घाखाँची-३४,५००
गोर्खा-३२,३००
के मगरहरु बौद्ध हुन?
डोल्पाको शहरतारामा निर्मित गुम्ब
मगरहरुको हो । त्यहाँ मगर लामाले
पूजाआजा गर्छन । महयान लामा मान्ने मगरहरु
डोल्पा, रुकुम्,रोल्पाका बुढामगरहरु हुन ।
मनकामना पनि बौद्ध तन्त्रीक
भएको कुरा स्वएम्भुको १२ बर्षे
सम्यक्मा मनकामना पनि उपस्थित हुनुले स्पस्ट पार्दछ । मनकामना, भैरबनाथ र बाराही सबै देवस्थलामा मगर पूजारी छन । मगरहरु हिन्दू भएको भए र ति तन्त्रीक देवीहरु हिन्दू भएको भए मगर पूजारी हुने थिएनन ।कतिपए ठाउँमा मगर पूजारी हटाएर बाहुन पूजारी राखेर हिन्दूकारण गरिएका उदाहरण पनि छन ।पाल्पाको बज्रभैरब पनि बौद्ध अनुयायी भएका देउता हुन । खलङ्गा जुम्लाकोको चन्दननाथ र भैरबनाथ मछिन्द्र नाथ र ह्यग्रीब हो जो बौद्ध महयानी बज्रायनी देउता मगर हुन । बुद्ध जन्मिदा चिसो र तातो पानीले नुहाउने नागहरु, बुद्धको पारी निर्माण पछि बुद्ध हाम्रो नातेदार हो भनेर अस्थिधातु ल्याएर रमग्राम मा स्तुप बनाउने र सुरक्षा सबै मगरहरु नै हुन । खारी प्रदेशमा नाग राजा जाबेस्वर भएपछि खस सम्राज्य स्थापना गर्दा मल्लहरु खसमा मिसिन गएका आजका बौद्ध मगरहरु हुन ।
मङ्गोलियन हर्ट परिवार
एड्मिन : सञ्जय

No comments:
Post a Comment