नेपाल र नेपालीको लागि यो दिनलाई म ठुलो
दुर्भाग्य पूर्ण दिनको रुपमा लिन्छु। किनभने संबिधान अब पनि बन्ने
सम्भाव्ना अत्यन्त न्युन देखिन्छ र बन्दैन पनि।त्यसैले अब कुरा निर्वाचन
पूर्ण रुपमा शक्ती र सम्पत्तिको प्रयोग मार्फत धाधली भएकै हो त? यदी हो
भने अब देश भरिका जनतालाई र संसार अर्थात अन्तरराष्ट्रिय जगत लाई कसरी
पुषटी गर्ने त? आन्दोलन गरेर? नेपाल बन्द गरेर? बसमा कार्य कर्ता ओसारेर?
होइन तर छिटो भन्दा छिटो सम्पूर्ण मुलुक भरिका जनतालाई जो जस्ले एमाओवादी
लाई मत दिएका छन वा थिए उनिहरु सबैलाई १ दिनको लागि कुनै पनि राष्ट्रिय
वा ब्यक्तिगत सम्पती को नाश् नगरिकन र कुनै पनि हिन्सात्मक घटना बिनाको जन
पारी चालन (अर्थात देशभरिको जिल्ला सदर मुकाम र राजाधानी मा शान्तिपूर्ण
जनप्रदर्शन गर्नु ) गरी पुषटी गर्नु नै अहिलेको लागि अती महत्वोपूर्ण
देखिन्छ।
संविधानसभा निर्वाचन–२०७० मा CIA र
RAW मार्फत षडयन्त्र
मुलुकको अग्रामी सक्ति र एजेण्डालाई
पाखा लगाउन र
मुलुकको अग्रामी परिवर्तनलाई
पछाडि धकेल्न अमेरीकी गुप्तचर
संस्था CIA र भारतीय गुप्तचर
संस्था RAW मार्फत रातारात
मतपेटीकाहरु परिवर्तन गरि सुनियोजित
रुपमा षडयन्त्र गरिएको छ ।
जुनकुरा मुलुकको कतिपय जिम्मेवार
अधिकारीहरुलाई पनि पत्तो भएन । विश्व
राजनैतिक
इतिहाँसमा नेपालमा भएको दोस्रो संविधानसभा निर्वाचन
२०७० मंसिर ४ नेपालमा नयाँ ढंगको कू
भएको छ र प्रतिगमन भएको छ ।
हालसम्म फेला परेका आधारहरुः
१) मतपेटीकाहरु सदरमुकाममा केन्द्रित
भैसकेपछि दलका प्रतिनिधिहरुलाई
त्यहा नराख्नु र बस्न नदिनु ।
२) निर्वाचन आयोगको विद्यमान
नियमावलीको अत्तिरिक्त मत गन्नु
अगाडी भएको सर्वदलीय
बैठकको बेलामा निर्वाचन आयोगको थप
नयाँ नियमावलीको नाममा (क) मतपत्र
सानो ठूलो जे भएपनि मान्य हुने । (ख)
मतपत्रमा अधिकृतको सही जुन
रङको मसिले गरेतापनि मान्य हुने । (ग)
मतपेटीका ठूलो सानो जे भएपनि मान्य हुने
जस्ता नियमावली जबस्जती व्यवस्था गर्नु
।
(३) जिल्ला निर्वाचन कार्यालयले
मतदान
केन्द्रका अधिकृतहरुको सही छोटो पनि र
लामो पनि अग्रिम रुपमा लिएर राख्नु ।
(४) मतदान केन्द्रबाट सिल्ड
गरिएका मतपत्रको अर्धकट्टि , मत
खसेको संख्याको डाटा र मुचुल्काहरु
दलहका प्रतिनिधिले जिल्ला निर्वाचन
अधिकृतसँग माग्दा र
त्यसैको आधारमा मतपेट्टीका भित्र
मतपत्र रहेनरहेको थाहा पाउँन
खोज्दा उक्त सिल्डबन्दि पोका खोलेर
हेर्ने अधिकार नभएको कुरा गर्नु ।
(५( मतपेटीकाहरु अनावश्यक
रुपमा सेनाको कब्जा भित्र राख्नु र
त्यहाँ दलका प्रतिनिधिहरु बन्देज गर्नु ।
(६) दलका प्रतिनिधिहरुलाई
बेवास्ता गर्दै उनीहरुको रोहवर
भन्दा बहिर रहेर मतदान केन्द्र
देखी सदरमुकाम सम्म मतपेटीकाहरु
ल्याउँदा सुरक्षकर्मीहरुले मात्र
यता उता लग्ने काम गर्नु ।
(७) ९० प्रतिशल मतपत्रहरु एकै स्वरुपले
पट्याएको भेटिनु ।
(८) मतपत्रमा फरक फरक रंङको मसिले
स्वतिक छाप लगाएको भेटिनु ।
(९) मतपत्रहरुमा मतदान
केन्द्रका अधिकृतहरुको सही कतिपय
मतपत्रहरुमा फरक र मसी पनि फरक
भेटिनु ।
(१०) मदतान केन्द्रमा खसेको मत
भन्दा मतपेट्टीकमा मत पत्रहरु
बढि भेटिनु ।
(११) ८० प्रतिशत मत एमाओवादीलाई
खसेको ठाउँको मतपेटीकमा मत गन्दा ७
प्रतिशत पनि मत नहुनु र हुदै
नभएका दलको मतहरु बहुमत हुनु ।
(१२) कतिपय
मतपेटीकामा सिल्डबन्दी गरेपछि लाहाछाप
नलगाएको भेटिनु ।
(१३) यस पटक मतपेटीका चाडै केन्द्रित
भएका ठाउँहरुमा पनि रात नबिताएकन मत
गन्ने प्रक्रिया नथाल्नु ।
(१४) मत पेटीकामा सिल्डहरु शंकास्पद
अवस्थामा भेटिनु र जस्तै खुकुलो,
काटिएको र कतिपय भर्खर
लगाएको जस्तो भेटिनु ।
http://youtu.be/7B4FSdVY85s
संविधानसभा निर्वाचन–२०७० मा CIA र
RAW मार्फत षडयन्त्र
मुलुकको अग्रामी सक्ति र एजेण्डालाई
पाखा लगाउन र
मुलुकको अग्रामी परिवर्तनलाई
पछाडि धकेल्न अमेरीकी गुप्तचर
संस्था CIA र भारतीय गुप्तचर
संस्था RAW मार्फत रातारात
मतपेटीकाहरु परिवर्तन गरि सुनियोजित
रुपमा षडयन्त्र गरिएको छ ।
जुनकुरा मुलुकको कतिपय जिम्मेवार
अधिकारीहरुलाई पनि पत्तो भएन । विश्व
राजनैतिक
इतिहाँसमा नेपालमा भएको दोस्रो संविधानसभा निर्वाचन
२०७० मंसिर ४ नेपालमा नयाँ ढंगको कू
भएको छ र प्रतिगमन भएको छ ।
हालसम्म फेला परेका आधारहरुः
१) मतपेटीकाहरु सदरमुकाममा केन्द्रित
भैसकेपछि दलका प्रतिनिधिहरुलाई
त्यहा नराख्नु र बस्न नदिनु ।
२) निर्वाचन आयोगको विद्यमान
नियमावलीको अत्तिरिक्त मत गन्नु
अगाडी भएको सर्वदलीय
बैठकको बेलामा निर्वाचन आयोगको थप
नयाँ नियमावलीको नाममा (क) मतपत्र
सानो ठूलो जे भएपनि मान्य हुने । (ख)
मतपत्रमा अधिकृतको सही जुन
रङको मसिले गरेतापनि मान्य हुने । (ग)
मतपेटीका ठूलो सानो जे भएपनि मान्य हुने
जस्ता नियमावली जबस्जती व्यवस्था गर्नु
।
(३) जिल्ला निर्वाचन कार्यालयले
मतदान
केन्द्रका अधिकृतहरुको सही छोटो पनि र
लामो पनि अग्रिम रुपमा लिएर राख्नु ।
(४) मतदान केन्द्रबाट सिल्ड
गरिएका मतपत्रको अर्धकट्टि , मत
खसेको संख्याको डाटा र मुचुल्काहरु
दलहका प्रतिनिधिले जिल्ला निर्वाचन
अधिकृतसँग माग्दा र
त्यसैको आधारमा मतपेट्टीका भित्र
मतपत्र रहेनरहेको थाहा पाउँन
खोज्दा उक्त सिल्डबन्दि पोका खोलेर
हेर्ने अधिकार नभएको कुरा गर्नु ।
(५( मतपेटीकाहरु अनावश्यक
रुपमा सेनाको कब्जा भित्र राख्नु र
त्यहाँ दलका प्रतिनिधिहरु बन्देज गर्नु ।
(६) दलका प्रतिनिधिहरुलाई
बेवास्ता गर्दै उनीहरुको रोहवर
भन्दा बहिर रहेर मतदान केन्द्र
देखी सदरमुकाम सम्म मतपेटीकाहरु
ल्याउँदा सुरक्षकर्मीहरुले मात्र
यता उता लग्ने काम गर्नु ।
(७) ९० प्रतिशल मतपत्रहरु एकै स्वरुपले
पट्याएको भेटिनु ।
(८) मतपत्रमा फरक फरक रंङको मसिले
स्वतिक छाप लगाएको भेटिनु ।
(९) मतपत्रहरुमा मतदान
केन्द्रका अधिकृतहरुको सही कतिपय
मतपत्रहरुमा फरक र मसी पनि फरक
भेटिनु ।
(१०) मदतान केन्द्रमा खसेको मत
भन्दा मतपेट्टीकमा मत पत्रहरु
बढि भेटिनु ।
(११) ८० प्रतिशत मत एमाओवादीलाई
खसेको ठाउँको मतपेटीकमा मत गन्दा ७
प्रतिशत पनि मत नहुनु र हुदै
नभएका दलको मतहरु बहुमत हुनु ।
(१२) कतिपय
मतपेटीकामा सिल्डबन्दी गरेपछि लाहाछाप
नलगाएको भेटिनु ।
(१३) यस पटक मतपेटीका चाडै केन्द्रित
भएका ठाउँहरुमा पनि रात नबिताएकन मत
गन्ने प्रक्रिया नथाल्नु ।
(१४) मत पेटीकामा सिल्डहरु शंकास्पद
अवस्थामा भेटिनु र जस्तै खुकुलो,
काटिएको र कतिपय भर्खर
लगाएको जस्तो भेटिनु ।
No comments:
Post a Comment