सयौ पटक जनता को मत को सम्मान भएन भन्ने गोर्खामा बाबुरामले धाधली गर्यो भन्ने अनी बैधे को कारण ले एमावोवादी हारेको भन्नेले त्यो पनि पूर्ण रुपमा पुरा पारो तताएर बारम्वार जनता को मतको सम्मान नगरने भन्नेले मतदान केन्द्र देखी गनना गर्ने ठाउँ मा पुग्ने बेला सम्ममा कुनै पनि पार्टिको प्रतिनिधि किन राखिएन त? ऋशी धमला ? यसको जवाफ छ? सुरक्षा अधिक्रित लाई मात्रै किन जिम्मा दीयो।
कुनै पनि काम सुरक्षा कर्मीलाई मात्रै जिम्मा दिनु भनेको शैनिकीकरन गर्नु होइन र?
जनता को मतको सम्मान खोज्नेले किन त्यो कुरा स्विकार्दैन कि मत पेटिका वोसार्ने काममा सबै पार्टी को प्रतिनिधि नराख्नु गल्ती हो।
त्याहा को गल्ती लाई किन स ही हो त्याहा त्यस्तो केही गल्ती भएको छैन भनिन्छ। मावोवादीमा प्रबेश गर्ने नेपाली नागरिकलाई काम नलाग्ने भन्ने र अपशव्दहरु प्रयोग गर्ने र अझै पनि मावोवादी ले चाँही सजिलै धाधली गरे भन्ने अनी सरकारले चाँही धाधली गर्नै सक्दैन भन्ने कस्तो पत्रकार हो? जनताको मत एकातिर राखेर नक्कली मत अगाडि ल्याउने अनी सम्मान गर भन्ने त्यो पनि धम्काउने पारामा बिजय पाण्डेको ठाउँ लिना खोजेको होला सपना नदेखे हुन्छ बिच्मा ठुलो धाजो छ जुन पुरिने सन्केत देखिदैन धेरै टाढा सम्म पनि।
ऋशी धमला ले कसरी एती धेरै चर्चा र सम्पत्ति कमाये त?
यो सबै उहाको पत्रकारिताको प्रतिफल नै होत? यदी होइन भने अझै पनि बिशेष गरी राजनीतिक वा राजनीतिक पार्टी हरुको आफ्नो कालो या सेतो र कुनै पनि अघिल्लो वा पछील्लो घटना लाई किन ऋशी वा उसको सस्था मार्फत मात्रै बाहिर ल्याउने काम गर्छ।
अरु दोश्रो माध्यम केही पनि छैन वा अर्को माध्यमले उनिहरुको चर्तिकलालाई जनता सम्म पुर्याउदैन?
वा उसको सग्स्था पनि अन्तरराष्ट्रिय मान्यता प्राप्त गरिएको सग्स्था हो, राजनीतिक घटनाक्रमको खुलाशा गर्नको लागि।
मैले केही पनि बुझ्न सकिन।
आखिर ऋशी बिना राजनीति टिक्दैन कि राजनीतिक पाटीहरु अर्थात नेताहरु बिना ऋशी?
वास्तब मा यहाँ कस्ले कस्को पिछा गरी रहेको छ? ॠषिले वा नेताहरुले।
सबैभन्दा ठुलो कुरा सर्बसाधारण मात्रै नभएर केही केही नेताहरु र ऋशी भन्दा बढी ख्याती कमाएका ब्यक्तिहरु पनि एमावोवादीमा प्रवेश गरेका छन उनिहरु सबै काम नलाग्ने नै हुन त? यसरी सर्बसाधारणलाई कामनलाग्ने भन्ने अधिकार कसले दियो वरिश्ठ पत्रकार महाशयलाई।
यसको लागि कुनै पनि किसिमको कारवाही वा स्पष्टिकरण दिने वा लिने काम हुन सक्छ कोही बाट?
नेता,पार्टी,कार्यकर्ता वा सरकार कोही छ?
नेता,पार्टी,कार्यकर्ता वा सरकार कोही छ?
No comments:
Post a Comment