यो संबिधान सभा निर्वाचन २०७० मा जनता वा Grand Designer जसले भएपनी अलिकती गल्ती चाँही गरेकै हुन किन भने येउटा लाई बहुमत दिएको भये सम्विधान त बन्ने थियो तर अब एमाले र काग्रेस दुबैलाई बराबर मत दिएर दुई बिचमा कुर्सिको लागि झगडा गराएर संबिधान नबनाउ भने को जस्तो छ। ए तर होतनि मैले पो कुरा नबुझेको होकी के हो जनताले त बुझेरै जानजानि दुबैलाई बराबर मत दिएर कुर्सी तानातान गरेर बस तिमीहरु हामी मस्त रमिता हेर्छौ संबिधान जम्मैदान हामीलाई चाहिदैन भनेको पो रहेछ।
अन्त्यमा सबै विजयी वा हुनेवाला सभासद हरुलाई बधाई छ सरकारी भ त्ता खाएर मस्ती गर्नु होला अब सम्विधान त बन्दैन होला त्यसैले सर्बसाधारण हामी जनतालाई चाहिएको सम्विधान त्यो नपाए सम्मा के को लागि खुशी हुने र हार्नेहरु माथि हास्ने, के था न भोली त्यही हार्नेहरु चाहिने त होइन?

No comments:
Post a Comment