१. म माओवादीले १० बर्ष लडेको युद्धको पक्षमा थिईन र अब पनि त्यस्तो होस भन्ने चाहाना मेरो छैन तर मेरो के बुझाई छ भने आज उनीहरुले जे गर्दै छन र जस्तो संविधान उनीहरुले चाहेका छन् ( जुन पिडित बर्गको अधिकार सम्पन्न हुने सपना पुरा गर्न केहि मात्रामा उपयोगी हुनेछ तर पूर्ण अझै हुने सम्भावना छैन) त्यो आजको अपरिहार्य आवश्यकता हो l केहि रुपमा भएपनि उनीहरुले पिडित वर्गलाई अधिकार सम्पन्न बनाउने कोशिश गरि रहेका छन्, त्यो पनि प्रजातान्त्रिक माध्यम बाट l त्यसैले मेरो लागि उनीहरु सहि छन् l
२. माओवादीको यहि नै ठुलो सफलताको सुत्र हुने र यहि कुराहरु केहि सत्ता नजिक रहेका हरुको दुर्भाग्य हुने पक्का देखे पछि सत्ताशिन हरु यसको विरुध्धमा जानलाई कथित जातिय राज्यको भ्रम फैलाएर आफु सत्तामा टिकिरहने सपना देख्दैछन l
३. प्रचण्ड अब युद्धको पक्षमा छैन र अब युद्ध गर्न जानु पर्ने आवश्यकता पनि देखिदैन, ता कि जनता'ले पूर्ण रुपमा अधिकार सम्पन्न पहिचान सहितको संघिय संविधान पाउन l
४. प्रचण्ड लाई जनताको रगत बगाउनु नै थियो भने उ पूर्ण रुपमा हात हतियार ले सुसज्जित थियो र नेपाल भरि बाट करिव करिव राज्यलाई बाहिर राखी सकेको थियो त्यहाँ बाट आजको अबस्थामा आउने नै थिएन आएपनि शेना समायोजन गर्ने नै थिएन ताकी उनीहरुको राज्यबाट भरन पोषण हुन लागिसकेको थियो त्यो अबस्थामा उनीहरु झन् शक्ति साली हुदै जाने थिय र युद्ध लड्ने तयारी राज्यको मानु खाएर गर्न पाउथे l
५. यसरि हात हतियार र जनशक्तिले सुसजित भएको व्यातित्व उसलाई सम्पत्तिनै जोर्नु थियो भने के उसलाई बहुला कुकुरले तोकेको थियो र सबै मौका हरु छोडेर सर्बसाधारण रुपमा एक नेता भएर बस्नलाई जुन बाटो बाट सजिलै आफ्नो लक्ष पुरा हुने स्थितिलाई छोडेर नया बाटो रोज्नु पर्ने आवश्यकता नै थियन l ता कि काठमाडौँ को एउटा टोल वा क्षेत्र मा मौखिक वा शारीरिक रुपमा नै हैकम चलाउनेले त सरकार हल्लाएर बसेका छन् नेपालमा भने उसले देशै हात लि सकेको थियो भने जति चाहिने सम्पन्त्ति कमाएर अहिले सम्ममा कुनै देश युरोप वा अमेरिकामा विलाशिताको जीवन बिताइरहेको हुने थियो l तर किन अझै आफ्नो जीवन नै माया मारेर अझै पिडित वर्गको अधिकारको लागि भन्दै लड्दै छन ?
के वास्तवमा म नै भ्रममा परेको छु त ? माओवादी हरु गलत नै हुन् त ?
हुनत आफ्नो जातिको पहिचान के हो बुझ्न नचाहनेको लागि आफ्नो जाति भाषा र परा पुर्व काल देखि आफ्नो पुर्खाले बचाई राखेको चलन चल्ती संस्कृति को जगेर्ना गर्न नचाहने र अरु जे भएपनि आफ्नो भाषा त बोल्नु त्यो पनि गर्न नचाहनेको लागि भालु लाई पुराण सुनाए झैँ पहिचान र अधिकारको के कुरा गर्नु जो २१ सौ शताव्दीका सभ्य शिक्षित नागरिक भै सके पछि नेपाली भाषा भए पुगी हाल्छ आफ्नो भाषा र पहिचान किन जोगाउनु पर्छ र ? हामी सबै एक जाति एक भेष र एक देश भनेर पिडित र पिछडिएका र लोपोमुख जातिहरुको उद्धार गर्ने नीति को विरुद्धमा जातीय राज्य र युद्धको भ्रम फैलाउनु र त्यसैमा विश्वास गर्नु हामी आजको नेपालीको लागि कति दयनिय कुरा भएको छ भन्ने कुरा कसरि बुझ्ने हामी l