Tuesday, April 8, 2014

योउन जीवन को केही अनौठो विवरण वा Records हरु


kazakhstan-underwear-ban– कानुनको डरले कजाखस्तान, बेलारुस र रुसका महिलाहरु अण्डरवियर लगाउँदैनन् ।
jonahan-balkan
– अमेरिकाको ब्रुकलिनका जोनाह फाल्कनको विश्वको सबैभन्दा ठुलो लिंगको विश्वरेकर्ड १३ दशमलब ३ सेन्टिमिटरको छ । सन् १९९९ मा एचबिओ टेलिभिजनका लागि निर्माण गरिएको एक डकुमेन्ट्रीका लागि उनको लिंगको नाप लिइएको थियो ।
Semen-longest-ejaculation
– होस्ट स्कल्ज नामक व्यक्तिले १८ फिट टाढासम्म विर्य स्खलन गराएर विश्व रेकर्ड बनाएका थिए ।
liza-sparks
– अमेरिकी पोर्न स्टार लिजा स्पाक्र्सले एकैदिनमा  ९१९ जनासंग सेक्स गरेर विश्व रेकर्ड कायम गरेकी छन् ।
biggest
– २५० जोडीले नांगै नाँचेर विश्वको सबैभन्दा ठुलो नांगो नाँचको विश्वरेकर्ड बनाएका छन् ।
oldest-father
– भारतको खरखौदाका रामजित राघवले ९६ वर्षको उमेरमा बाबु बनेर विश्वलाई चकित पारे । उनकी ५२ वर्षीया पत्नी शकुन्तलाको कोखबाट बच्चा जन्माएर विश्वरेकर्ड नै बनाएका थिए ।
anna-swan
– स्कटल्याण्डकी अन्ना स्वानले विश्वको सबैभन्दा ठुलो योनिको विश्वरेकर्ड कायम गरेकी थिइन् । सन् १८८० को दशकमा उनले सबैभन्दा अग्लो बच्चा जन्माउने, सबैभन्दा अग्लो व्यक्तिसंग विवाह गर्ने र सबैभन्दा ठुलो योनिको रेकर्ड बनाएकी थिइन् । परीक्षण गर्दा उनको योनि १९ इन्चको भएको पाइएको थियो ।
masturbation-record
– असानाबु सातो नामका व्यक्तिले विश्वको सबैभन्दा लामो समयसम्म हस्तमैथुन गर्ने रेकर्ड बनाएका थिए । उनले ९ घण्टा ५८ मिनेट लगातार हस्तमैथुन गरेका थिए ।
Hazel-Jones---girl-with-two-vagina
– दुईवटा योनि भएकी महिलाको नाम हेगेल जोन्स हो । बेलायतको सन पत्रिकाका अनुसार बेलायती नागरिक उनको दुईवटै योनिले काम गर्छ ।
luise focuns
– एम्स्टर्डमकी दुई दिदीबहिनी लुईस फोकन्स र मार्टिस फोकन्सले हालसम्म तीन लाख ५०  हजार महिलासंग सेक्स गरेको रेकर्ड बनाएका छन् । २० वर्षदेखि यौन व्यवसायमा संलग्न उनीहरु हाल ७० वर्षका छन् ।
- See more at: http://swasthyakhabar.com/2014/04/8737.html#sthash.SPc4PVCw.lByOPwIB.dpuf

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...