यहाँ तल अन्त्यमा एउटा vedio दिईएको छ,
यो भिडियो हेरेर धेरै त खुशी नै लाग्यो तर पनि यौटा दु:ख लाग्दो कुरा पनि भेटियो त्यसैले त्यसको बारेमा केही कुरा वास्तविक्ता पत्ता लगाएर प्रस्ट रुपमा राख्नको लागि सम्वन्धित सबैलाई अनुरोध गर्छु। कुरा के हो भने हुनत सुमन कृष्ण सर मेरो लागि मात्रै नभै किन सम्पूर्ण जिरेल समुदाय कै लागि शैक्षिक क्षेत्रमा पनि अग्र पङ्ती मा पर्नु हुन्छ, र मैले उहाको कुरामा आलोचना गर्न त्यती मिल्दैन तर पनि यो बिषयलाई यस्तै रुपमा विश्वाश गर्नु ठुलो गल्ती हुनेछ जिरेल समुदायको लागि।
किनभने जिरेल लाई किरातिहरु सँग जोड्न वा किरातिहरुकै यौटा हिस्साको रुपमा स्विकार्नु सान्दर्भिक छैन। हाम्रो सबैभन्दा ठुलो पहिचान भनेकै भाषा हो र त्यो भाषा लाई आधार मान्ने हो भने हामी कुनै पनि कारनले किरातिसँग सम्बन्धन्धित छैनौ अनी कसरी मान्ने हामी किराती हौ भनेर, ता कि हाम्रो भाषा भोट्बर्मेली परिवार अन्तर्गत पर्छ भने किराती भाषा आग्न्यय वा भारोपेली भाषा परिवार अन्तर्गत पर्छ अनी कसरी हामी किराती हरु सँग सम्बन्धित छौ? भोट् बर्मेली भाषा परिवारमा गुरुङ मगर शेर्पा तमाङ र नेवार हरु पर्छन त अब यि सबै जातिहरु पनि किराती हरु नै हुन त ?
यदी यि माथि उल्लेखित जातिहरु पनि किराती हरु सँग सम्बन्धित छन भने मात्रै हामीले त्यो स्विकार्न मिल्छ कि हामी पनि किराती हरुको एक हिस्सा नै हो भनेर होइन भने हामी पक्कै पनि किराती सँग सम्बन्धित छैनौ।
र अर्को कुरा सुमन सर ले त्यती गम्भिर बनेर अझै पनि किम्वदन्ती शैलीमा किरात हरुले नेपाल भरिनै राज्य गर्दा खेरी उनिहरुकै सन्तानहरु छरिएर बसोबास बसाल्दै जाँदाको एक समुह हो भन्नु उपयुक्त देखिदैन सुमन सर को लागि र पुरै जिरेल समुदायको लागि।
यही भिडियो मा पनि भनिएको छ कि जिरेल भाषा भोट् बर्मेली परिवार अन्तर्गत पर्छ भनेर तर यो कुरा सोचियन कि किरात हरु अर्कै भाषा परिवारमा पर्छन भनेर र अझै पनि भनिएको छ जिरीमा प्राचिन काल देखी बसोबास गर्दै आएका जिरेल हरु किराती समुदाय अन्तर्गत पर्छन भनेर।
कसरी?
यदी हामी किराती कै सन्तान भएदेखि अरु समान्ता सँग सँगै भाषा पनि धेरै प्रतिशत मिल्नु पर्ने हो नि किन त्यसो नभै टिब्बतियन सँग ६५ प्रतिशत अनी क्रमश शेर्पा तमाङ नेवार मगर हुँदै सुनुवार राइ लिम्बु तिर कम्ती हुँदै गएको छ।
जुन जाति(किरती) हरु अर्कै भाषा समुहमा पर्छन हामी भोट् वर्मेली भाषा समुह भन्दा पूर्णतया फरक समुह, अनी कसरी हामी उनिहरुलाई आफ्नो पुर्खा वा उनिहरुको हिस्सा को रुपमा लिने।
मेरो बिचार के पनि हो भने हाम्रो सबैभन्दा ठुलो पहिचान भाषा यती प्राचिन छ र अरु पनि प्रशस्तै आधारहरु छन हाम्रो पहिचानको लागि भने हामी किन एक स्वतन्त्र जातिको रुपमा चिनाउन सक्दैनौ। सक्छौ नि होइन र। अनी किन हामी आफुलाई अर्को जाती सँग जोडेर राख्ने? किराती हरु र शेर्पा तमाङ नेवार लाई चिनाउन अरु कुनै जाती को सहयोग लिन परेन भने हामीलाई चाँही यो जरुरी छ र?
सम्बन्धित भिडियो यो लिन्कमा हेर्नु होला।

Show less
No comments:
Post a Comment