Tuesday, March 19, 2013

Golden Temple




हिरण्य वर्ण महाविहार बौद्ध धर्मालम्वीहरूको अत्यन्त प्रसिद्ध मन्दिर हो । यो मन्दिर पाटनको क्वाबहालमा रहेको छ । पर्यटकीय दृष्टिकोणबाट यहा हजारौँ विदेशी पर्यटकहरू आउने गर्दछन् । यो मन्दिर नेपालका राज भाष्कर देव बर्माले अन्दाजी वि.सं. १२ शताव्दीको शुरुतिर स्थापित गरेको मानिन्छ । यिनी नुवाकोटे ठकुरी हुन र नेपालको इतिहासमा पहिलो ठकुरी राजाको रूपमा लिइन्छ । यस मन्दिरलाई "Golden Temple" पनि भनिन्छ ।

No comments:

पहिचान सहितको सङ्घियता र जिरेल समाज

जिरेल भएको नाताले जिरेल समाजमा जिरेल भाषा सहित आफ्नो परिचयले नै अधोगति लीई रहेको अवस्थाले मलाई चिन्तित बनाएको छ । हामी जिरेल हरुले हाम्रो ...